site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
३२ भन्दा बढी देशमा सफलता हासिल गरेको जीएसी मोटर्स अब नेपालमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड जीएसी मोटर्सलाई आधिकारिकरूपमा नेपाल भित्र्याएको छ ।

कम्पनीले जीएसी मोटर विश्वभर उच्च गुणस्तर र प्रविधिका लागि चिनिने बताएको छ ।

Agni Group
NIC Asia

अन्तर्राष्ट्रियस्तरको गुणस्तर नेपालमा ल्याउन जीएसीको ‘एयोन वाई’ नेपाली बजारमा सीजी मोटर्सले सार्वजनिक गरेको छ ।

जीएसीले आफ्नो बजार ३२ भन्दा बढी देशमा सफलतापूर्वक विस्तार भइसकेको जनाएको छ ।

Global Ime bank

अनुसन्धान, विकास, प्रविधि र ग्राहक सन्तुष्टिलाई आफ्नो मेरुदण्ड बनाएर जीएसी मोटर्सले दक्षिण–पूर्व एसिया, पूर्वी युरोप, अफ्रिका र अमेरिकासहित विभिन्न क्षेत्रका अन्तर्राष्ट्रिय बजारहरू कब्जा गरेको कम्पनीको दाबी छ ।

यसका साथै सुरक्षा र प्रविधिका अत्याधुनिक विशेषता एवं आकर्षक डिजाइन रहेको एयोन वाईले नेपाली ग्राहकलाई आरामदायी र दिगो ड्राइभिङ अनुभव दिने कम्पनीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय