site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सहमतिमै नेतृत्व चयन हुने झलनाथको विश्वास 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठिक दिशातिर अघि बढाउने विश्वास व्यक्त गरे । 

उनले पार्टीमा नेताहरूको बीचमा कहीँ पनि ठूलो समस्या नरहेको बताए । खनालले कम्युनिष्ट पार्टीका नेताहरूको बीचमा बहस हुनु ठूलो कुरा नभएको तर्क गरे । उनले सहमति हुनै नसके लोकतान्त्रिक पद्धतिबाट नेतृत्व निर्माण हुने स्पष्ट पारे । 

सम्मानित नेता खनालले विचार र व्यवस्थापनको सन्तुलन मिलाएर पार्टी अघि बढ्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय