site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ताको दुरुपयोग गरेर बजेट विनियोजन : सांसद रोकाय
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले विनियोजन विधेयकका शीर्षक मापदण्ड, सिद्धान्त र प्राथमिकताविपरीत रहेको टिप्पणी गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले बजेट मन्त्रीहरूले आफूखुसी ल्याएको जिकिर गरे । बजेटको मूल्य–मान्यतामा नै त्रुटि भएको उनले बताए ।

मन्त्रीहरूले बजेटको अधिकांश हिस्सा आफ्नै जिल्ला, निर्वाचन क्षेत्रमा लैजाने विषयले दुरुपयोगको पुष्टि भएको उनले उल्लेख गरे ।

सांसद रोकायले बजेट मन्त्रालयगत विनियोजनमा गैरजिम्मेवार र लज्जास्पद स्थिति देखिएको बताए । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro