विदेश
वासिंटन । भीषण गर्मीका कारण अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकनको राजधानी वासिंटनमा भएको मूर्ति पनि पग्लिएको छ ।
मूर्तिको टाउको, खुट्टा र राखिएको कुर्सीमा पनि असर गरेको छ । सो मूर्ति मोमबाट बनाइएको जनाइएको छ ।
डीसीमा अघिल्लो साताको अन्त्यदेखि यो साताका लागि यसअघि नै हिट इमर्जेन्सी घोषणा भएको थियो । त्यहाँ करिब १०० डिग्री फरेनहाइटको हाराहारीमा तापक्रम रहेको बताइएको छ । बीबीसी
प्रकाशित मिति: बुधबार, असार १२, २०८१ ०९:३४
प्रतिक्रिया दिनुहोस्