site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
कंगना रनावतको सिनेमा ‘इमर्जेन्सी’ले लियो रिलिज डेट 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतको सिनेमा ‘इमर्जेन्सी’ले रिलिज डेट लिएको छ । मंगलबार पोस्टर सार्वजनिक गर्दै सिनेमाले प्रदर्शन मिति घोषणा गरिएको छ । 

‘इमर्जेन्सी’ भदौ २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ । कंगना आफैँले निर्माण र निर्देशन गरेकी छन् । 

सिनेमामा कंगना भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् । सिनेमामा अनुपम खेर, महिमा चौधरी, मिलिन्द सोमन, श्रेयस तलपडेलगायत कलाकारको अभिनय छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro