site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारसँगको पाँचबुँदे सहमतिपछि रुबी खानले तोडिन् अनशन

काठमाडौं । निर्मला कुर्मी र सुमदरानी थारूको मृत्युबारे अनुसन्धान गर्न माग राख्दै आएकी रुबी खानले अनशन तोडेकी छन् । सरकारी वार्ता टोलीसँग पाँचबुँदे सहमति भएपछि खानले १८ दिनदेखि जारी अनशन तोडेकी हुन् । 

गृहमन्त्री रवि लामिछानेले सोमबार जुस खुवाएर अनशन तोडाएका हुन् । मन्त्री लामिछानेकै निर्देशनमा गृह मन्त्रालयले उपसचिव एकदेव अधिकारीको संयोजकत्वमा तीन सदस्य रहेको टोली गठन गरेको थियो । अधिकारी संयोजकत्वको टोलीका अन्य सदस्यहरूमा प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्ट र दिनेश न्यौपाने थिए । 

यसैगरी आन्दोलनरत पक्षको तर्फबाट रुबी खानको संयोजकत्वमा मनकुमारी गरताल, ललिता थारू, मो. शेर वागवान र रक्षा बम सदस्य रहेको पाँच सदस्यीय टोली गठन भएको थियो । 

के छ सहमतिमा ?

Rubi-Khan-1719244908.jpg
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २१:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro