site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झोलुंगे पुल

संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बहने अरुण नदीमा जलसतह बढेपछि सवारी साधन वारपार गर्न चलाइँदै आएको फेरी बन्द भएको छ । फेरी बन्द भएपछि स्थानीय मजदुर सतिघाटको झोलुंगे पुल प्रयोग गर्न थालेका छन् । पक्की पुल नबनेकाले अरुण नदीमा पानीको सतह बढेपछि जेठ महिनाको अन्तिम सातादेखि फेरी सञ्चालन बन्द गरिएको हो । तस्बिर : सुजन बज्राचार्य/रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro