site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
जंगली हात्तीको दारासहित तीनजना पक्राउ
SkywellSkywell
Dabur Nepal
NIC Asia

पर्सा । पर्सा प्रहरीले जंगली हात्तीको दारासहित तीनजनालाई पक्राउ परेको छ । पक्राउपर्नेमा पर्साको ठोरी गाउँपालिका–४ विजयबस्ती गुम्बालाइनका कुइसँग लामा, वीरगञ्ज महानगरपालिका–१ का प्रेम शर्मा र महानगर–२१ का अमिरीलाल महतो छन् ।

पर्सा प्रहरीले ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा २१/२१ किलोग्राम तौलको दारासहित शुक्रबार पक्राउ गरेको हो । 
    
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जंगली हात्तीको दारासहित पक्राउ परेका तीनजनालाई जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको बताए ।  

“ठोरी गाउँपालिका–४ का चन्द्र परियारको खेतमा खाल्डो खनेर २१/२१ किलोग्राम तौल भएको दुई थान दारा बिक्रीका लागि ग्राहक खोज्ने क्रममा पक्राउ परेका हुन्”, उनले भने । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro