site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कर्मचारीको विवरण खोज्दै स्वास्थ्य मन्त्रालय 
Dabur Nepal
NIC Asia

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ मातहतका अस्पताल तथा निकायहरूको कर्मचारी विवरण खोज्न थालेको छ ।

मन्त्रालयले बिहीबार पत्राचार गर्दै दरबन्दीअनुसार कर्मचारी रिक्त भएको वा बढी भएको तथा फाजिलमा रहेका समेतको विवरण तीन दिनभित्र पठाउन निर्देशन दिएको छ । 

स्वास्थ्यमा ठूलो संख्यामा कर्मचारी फाजिल तथा अस्पतालहरूमा कर्मचारीको अभाव देखिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक–पटक कर्मचारी विवरण माग गर्दै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro