site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटबारे मेरो भनाइ पुष्टि हुँदै गएको छ : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बजेट पूवाग्रहीपूर्ण रहेको आफ्नो भनाइ पुष्टि हुँदै गएको बताएका छन् । 

बुधबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले बजेटको विनियोजित शीर्षकमाथिको छलफल हुँदैगर्दा विभिन्न मन्त्रालयमाथि पूवाग्रहीपूर्ण तवरले बजेट विनियोजन गरिएको पुष्टि भएको बताए ।

पहुँचका भरमा कनिका छरेजस्तो बजेट विनियोजन भएको र अहिलेजस्तो गलत ठाउँमा बजेट दिने काम यसअघि कहिल्यै नदेखिएको उनको भनाइ छ ।

त्यस्तै, आफ्नाअनुकूल भएको व्यक्तिको संघसंस्थालाई पनि अव्यवहारिकरूपमा बजेट वितरण गरिएको आरोप उनको आरोप छ ।

उनले बजेटले निराशा दिने कामबाहेक केही दिन नसकेको जिकिर गरे ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro