site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टीभित्र कुनै वैचारिक मतभेद छैन : राजेन्द्र पाण्डे
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीभित्र कुनै वैचारिक मतभेद नरहेको बताएका छन् । 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत हुने भन्दै कुनै वैचारिक मतभेद नरहेको बताए । 

Dabur Nepal
NIC Asia

उनले महाधिवेशन पूर्णरूपमा अधिकारसम्पन्न हुने भएकाले नेतृत्वमा पुरानोलाई दोहोराउन वा नयाँलाई नेतृत्व दिनसक्ने धारणा राखे । पार्टीलाई उपयुक्त हुने पात्रलाई नेतृत्वमा राख्न महाधिवेशनले उपयुक्त निर्णय गर्ने उनको भनाइ छ । पाण्डेले महाधिवेशन प्रतिनिधि जोसुकैले आफू अध्यक्ष वा कुनै पदको उमेदवार भन्न पाउने धारणा राखे ।

त्यस्तै, उनले राजदूत परिवर्तन गर्ने विषय नितान्त सरकारको विषय भएकाले यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro