site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रियसभामा राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन पेस भएको छ । 

मंगलबार बसेको सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगको वार्षिक प्रतिवेदन २०७९/०८० सभामा पेस गरेकी हुन् ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डको तर्फबाट नै सञ्चारमन्त्री शर्माले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९/०८० पेस गरिन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्