site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमन्त्री यादवको चेतावनी– केही दिनभित्र धेरैलाई रंगेहात पक्रिएर अख्तियार पठाइन्छ
SkywellSkywell

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले केही दिनभित्र स्वास्थ्यका कर्मचारीमाथि अनुगमन गरी कारबाही प्रक्रियाअघि बढाउने चेतावनी दिएका छन् ।

साेमबार संसद्काे शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिमा बाेल्दै यादवले सरकारी अस्पतालहरूले नागरिकलाई सेवा दिन ठगिरहेकाे भन्दै चेतावनी दिएका हुन् । 

Dabur Nepal
NIC Asia

"केही दिनभित्रै धेरैजनालाई रंगेहात पक्रिएर अख्तियार पठाइन्छ, धेरैजना सस्पेन्ड हुन्छन्, हेर्दै जानुहाेला," मन्त्री यादवले भने । त्यसका निम्ति आफू रातकाे समयमा पनि अनुगमनमा निस्कने उनकाे दाबी छ । 

सरकारले नि:शुल्क प्रदान गर्न छुट्याएका सेवामा समेत अस्पताल व्यवस्थापनले शुल्क लिइरहेकाे र अन्य सुविधामा ठगेकाे उनकाे भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu