site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाइलटद्वय विजय लामा र भावना पन्त ‘ग्राउन्डेड’
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई ग्राउन्डेड गरेको छ । पाइलटद्वय विजय लामा र भावना पन्तलाई ग्राउन्डेड गर्दै ‘एक्टिभ ड्युटी’बाट हटाएको जनाएको छ ।
दुवै नेपाल एयरलाइन्सका अनुभवप्राप्त पाइलट हुन् । 

प्राधिकरणबाट पत्र प्राप्त भएपछि नेपाल एयरलाइन्सले ग्राउन्डेड गरेको स्रोतले जानकारी दियो । नेपाल एयरलाइन्स स्रोतले बाह्रखरीसँग कुरा गर्दै भन्यो– प्राधिकरणबाट पत्र आएपछि यस्तो निर्णय भएको हो । सबै कुरा हामीलाई पनि थाहा छैन ।”
स्रोतले दिएको जानकारीअनुसार फोटोग्राफी सम्बन्धी नियम उल्लंघन गरेको आरोप उनीहरुमाथि छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro