site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रिपरिषद् फेरि पुनर्गठन गर्दै प्रधानमन्त्री, रञ्जिता श्रेष्ठ भन्छिन्– पर्यटनमन्त्री बन्दै छु
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले फेरि मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई पर्यटन मन्त्रालय दिने तयारी गरिएको छ । त्यसका लागि एक हप्ताभित्र मन्त्री हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयबाट हटाइँदै छ ।

KFC Island Ad
NIC Asia

अध्यक्ष श्रेष्ठले पनि आफू एक हप्ताभित्र मन्त्री बन्न लागेको पुष्टि गरिन् ।

“प्रधानमन्त्रीज्यूसँग सहमति भइसकेको छ । एक हप्ताभित्र म पर्यटन मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी हुँदै छु,” श्रेष्ठले बाह्रखरीसँग भनिन् । 

Royal Enfield Island Ad

यससँगै उद्योग वाणिज्य तथा आपूर्ति वा उद्योग मन्त्रालय लिएर जनमत पार्टी पनि सरकारमा सहभागी हुने बताइएको छ । सीके राउत अमेरिकाको भ्रमणमा रहेकाले उनी फर्किएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको नाउपाका नवनियुक्त उपाध्यक्ष रावजेश अधिकारीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro