site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वकप छनोटका लागि नेपाली फुटबल टिमको घोषणा
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् ।

विश्वकप छनोटको दोस्रो चरणको समूह 'एच'मा रहेको नेपालले अन्तिम दुई खेल खेल्न बाँकी छ । नेपालले अब जुन ६ मा युनाइटेड अरब इमिरेट्स (यूएई) र जुन ११ मा यमनविरुद्ध खेल्नेछ । यी दुवै खेल साउदी अरेबियामा हुनेछन् ।

KFC Island Ad
NIC Asia

समूहमा नेपालले चार खेल खेले पनि हालसम्म अंक जोड्न सकेको छैन । समूह 'एच'मा नेपाल तालिकाको पुछारमा छ । यो समूहमा नेपालसँगै बहराइन, यूएई र यमन छन् ।

नेपाली टिम :

Royal Enfield Island Ad

अभिषेक बराल (गोलकिपर), किरणकुमार लिम्बू (गोलकिपर), विशाल सुनार (गोलकिपर), अभिषेक लिम्बू, अनन्त तामाङ, भरत खवास, विमल पाण्डे, छिरिङ  लामा, विशाल बस्नेत, जिलेश्पीजंग कार्की, हिसुब थपलिया, लाकेन लिम्बु, मणीकुमार लामा, मनिष डांगी, सुमित श्रेष्ठ, रोहित चन्द, सनिस श्रेष्ठ, सञ्जिव बिष्ट, सौभाग्य राई, आयुश घलान, वसन्त जिम्बा, आशिष बाबु चौधरी, आशिष राई

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro