अर्थ व्यवसाय

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएकाे छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए । उनले मुद्रा स्फिति ५.५ रहने अनुमान गरेको पनि बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १७:०३
प्रतिक्रिया दिनुहोस्