राजनीति

काठमाडौं । सरकारले संघीय संसद्को भवन सम्पन्न गर्न दुई अर्ब १२ करोड रुपैयाँ विनियोजन गरेको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १६:३३
प्रतिक्रिया दिनुहोस्