site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक वर्षमा एक अर्ब ६९ करोडको विषादी भित्रियो, पाँच वर्षयताकै धेरै
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं। नेपालमा आर्थिक वर्ष २०७९/०८० मा पछिल्लो पाँच वर्षयताकै धेरै मात्रामा विषादी आयात भएको छ । भर्खरै सार्वजनिक भएको महालेखा परीक्षकको ६१औँ प्रतिवेदनले कृषिजन्य उत्पादनमा प्रयोग हुने विषादी आर्थिक वर्ष ०७५/०७६ को तुलनामा ४६.३ प्रतिशतले बढेको उल्लेख छ ।

तरकारी, फलफूल तथा बालीमा प्रयोग हुने विषादी चालु आर्थिक वर्षमा पाँच हजार ९७५ नामका ११ लाख ८३ हजार ७४१ केजी विषादी आयात भएको छ । तिनको मूल्य एक अर्ब ६९ करोड ६३ लाख रुपैयाँ रहेको प्रतिवेदतनमा उल्लेख छ । आर्थिक वर्ष २०७५/०७६ मा ९५ करोड बराबरको आठ लाख नौ हजार केजी विषादी आयात भएको थियो ।

कृषि मन्त्रालयले किटनासक, ढुसिनासक, ब्याक्टेरियानासक विषादीको नियमन र प्रयोगमा कडाइ गर्नुपर्ने महालेखाको सुझाव छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro