site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यादेश ‘फाइनल’ गर्न कार्यदलको बैठक जारी

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक जारी छ । कार्यादेशलाई अन्तिम रूप दिन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदल सदस्यहरूले छलफल गरिरहेका हुन् ।

छलफलपछि कार्यादेश टुंग्याइने र त्यसैका आधारमा आजै अपराह्न बस्ने प्रतिनिधिसभा बैठकबाट उक्त समिति गठन गरिने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro