site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाजुरामा बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बाजुरामा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । जगन्नाथ गाउँपालिका–३ का २८ वर्षीय मदन ढोलीलाई गए राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

१७ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । बाजुराको हिमाली गाउँपालिकास्थित किशोरीकै घरमा बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro