site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले १३ गते काठमाडौंमा प्रदर्शन गर्ने 
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कांग्रेसले १३ गते आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । केन्द्रीय र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले सहकारीमा अर्बौँ रुपैयाँ दुरुपयोग भएको बारेमा छानबिन गर्न आनाकानी गरेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement