site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोलकातासँगको खेल रद्द हुँदा राजस्थान तेस्रो स्थानमा रहँदै प्लेअफमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । वर्षाका कारण लिग चरणको अन्तिम खेल रद्द हुँदा राजस्थान रोयल्स तेस्रो स्थानमा रहँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ ।

आइतबार गुवाहिटीमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सविरुद्ध खेल हुने तालिका रहे पनि वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको हो ।

अब प्लेअफको इलिमिनेटरमा राजस्थानले रोयल च्यालेन्जर्स बेंगलुरुसँग खेल्नेछ । शीर्ष स्थानको कोलकाताले पहिलो प्लेअफमा दोस्रो स्थानको सनराइजर्स हैदराबादविरुद्ध खेल्नेछ ।

आइतबार नै भएको खेलमा पञ्जावविरुद्ध चार विकेटको जित निकाल्दै हैदराबाद दोस्रो स्थान उक्लिएको हो ।

प्रतियोगितामा प्लेअफ चरण मंगलबारदेखि सुरु हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro