site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा खरिदमा सहज नीति लिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत घरजग्गा खरिदका लागि ऋण भुक्तानी आम्दानी अनुपातमा लचिलो नीति लिएको हो ।

यो व्यवस्था लागु भएपछि ऋण लिएर घरजग्गा खरिद गर्नेले आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन् । यसअघि आम्दानीको ५० प्रतिशतसम्म मात्र भुक्तानी गर्न पाइने व्यवस्था थियो ।

“घरजग्गा खरिदप्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिनेछ,” मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu