site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसीमा वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न सिफारिस 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । कोसी प्रदेशको बजेट अधिवेशन वैशाख ३१ गते आह्वान गर्न सिफारिस गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले बिहीबार प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथलगत्तै मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । बैठकले बिनाविभागीय मन्त्री राम रानालाई सरकारको प्रवक्ता तोकेको छ ।

यस्तै, अधिवक्ता चुँडामणि आचार्यको संयोजकत्वमा संघीयता कार्यान्वयन तथा कानुन निर्माणसम्बन्धी एकीकृत अध्ययन कार्यदल गठन पनि गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय