site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५.६३ अंकले बढ्यो नेप्से, तीन अर्बको सेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक परिसूचक नेप्से ५.६३ अंकले बढेको छ । नेप्से ०.२८ प्रतिशतले बढेर १९६६.२३ को विन्दुमा पुगेको छ ।

यस दिन ७० लाख ५८ हजार ३९९ कित्ता सेयर तीन अर्ब १२ करोड १२ लाख ८६ हजार ३६२.५९ रुपैयाँमा किनबेच भयो ।

१३ उपसमूहमध्ये १० वटाको समूहगत परिसूचक बढेको छ । जीवन बीमा, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स क्षेत्रको समूहगत सूचक घटेको छ ।

ओरियन्टल होटेल्स लिमिटेडको सेयर मूल्य सर्वाधिक ८.४६ प्रतिशतले बढेको छ । कुमारी सबल योजनाको सेयर मूल्य सर्वाधिक ८.४८ प्रतिशतले घटेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro