site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुहाङ ५,८५७ मतले अगाडि, मिलनले तीनहजार कटाए

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा अग्रस्थानमा रहेका नेकपा (एमाले)का सुहाङ नेम्वाङले १८ हजार १९६ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले १२ हजार ३३९ मत पाएका छन् । उनीहरूबीच पाँच हजार ८५७ मतान्तर छ । तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ९,३३६ मत पाएका छन् ।

Dabur Nepal
NIC Asia

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बूले ३,११८ मत पाएका छन् ।

गत शनिबार भएको उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो । अहिलेसम्म ४४ हजार ३०४ मत गणना भएको छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro