site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बझाङमा भण्डारी ३४२ मतान्तरले अगाडि, एकीकृत समाजवादीले कटायो २५ सय 

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का तर्फबाट उमेदवार बनेका दमनबहादुर भण्डारीले मतान्तर बढाएका छन् । उनले ११ हजार १०३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले १० हजार ७६१ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर ३४२ छ ।

तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र)का जनबहादुर बुढाले तीन हजार ७९७ मत पाएका छन् ।

सुरुआतदेखि नै चौथो स्थानमा रहेका नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार ५१० मत प्राप्त गरेका छन् । मतगणना अब अन्तिमतिर पुगेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro