site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बझाङमा एमालेका भण्डारी २५ मतले अगाडि 

काठमाडौं । बझाङ १ ‘क’ मा नेकपा (एमाले)का दमनबहादुर भण्डारीको अग्रता कायमै छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २६ हजार ७८५ सदरमतमध्ये भण्डारीले १० हजार १४९ मत पाएका छन् । 

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले १० हजार १२४ मत पाएका छन् । उनीहरूबीचको मतान्तर २५ छ । 

माओवादीका जनक बुढाले तीन हजार ६९५ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४२७ मत प्राप्त गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro