site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इलाममा सुहाङले कटाए ११ हजार मत, मिलनको १५१२
Dabur Nepal
NIC Asia

काठमाडौं । इलाम–२ मा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । अहिले केहीबेरअघिसम्मको मतपरिणामअनुसार सुहाङले नेपाली कांग्रेसका उमेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन् ।

उनले अहिलेसम्म ११,०७८ मत प्राप्त गरेका छन् भने कांग्रेसका खड्काले ७३२४ मत ल्याएका छन् । स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ६९०१ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बूले अहिलेसम्म १५१२ मत प्राप्त गरेका छन् ।
हालसम्म २७ हजार ८७५ मत गणना गरिएको छ । 

गएको शनिबार इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन भएको थियो । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro