site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापानमा टार्जन र उकेशलाई कास्य

काठमाडौं । २०औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, २०२४ मा शनिबार नेपालले दुई पदक जितेको छ । टार्जन कायातमगर र उकेश थापामगरले पुरुष ३० केजीमुनि तौल समूहमा कास्यपदक जितेका हुन् । टार्जनले ६.६० र उकेशले ६.६३ स्कोर गरे ।

२४ देशको सहभागिता रहेको जापान वाटाद्वारा आयोजित सो प्रतियोगिताअन्तर्गत आइतबार साग स्वर्णधारी वीरबहादुर महराले ७४ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । निरज देउवा, चन्द्रबहादुर रानामगर, धनबहादुर तामाङ, सानी रानामगरलगायत अरू खेलाडीले पनि आइतबार प्रतिस्पर्धा गर्नेछन् ।

जापानको ओसाकामा जारी प्रतियोगितामा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोग छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro