site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय विकास परिषद्को बैठक : प्रचण्डसहित पूर्वप्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्ने
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । राष्ट्रिय योजना आयोगले तयार पारेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजनामा छलफल गर्न परिषद्को बैठक बस्न लागेको हो । 

बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म होटेल याक एण्ड यतीमा बस्ने बैठकलाई परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू र राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

बैठकमा राष्ट्रिय योजना आयोगले प्रस्तुत गर्ने १६ औँ योजनाको मस्यौदामा सहभागीहरूले आ–आफ्नो धारणासहित सुझाव राख्नेछन् । सुझावपछि बैठकले मस्यौदा पारित गर्नेछ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro