site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कतारका अमिर र प्रधानमन्त्रीबीच भेट हुँदै
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुँदै छ । बिहान १०ः४५ बजेबाट प्रचण्ड र अमिरबीच होटेल सोल्टीमा भेटवार्ता सुरु हुनेछ । 

भेटवार्ता सकिएपछि केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । त्यसपछि प्रचण्ड र कतारका अमिर होटेल द्वारिकाज जानेछन् । होटेल द्ववारिकाजमा प्रचण्डले दिवा भोजको आयोजना गर्नेछन् । भोजमा अमिर सहभागी हुनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भोजमा सहभागी भएपछि अमिर विमानस्थल जाने र कतार फर्किनेछन् । कतारका अमिरलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानेछन् । 

यसअघि हिजो पनि अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल विमानस्थल पुगेका थिए ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय