site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा पहिलो चरणको निर्वाचन प्रचार आजदेखि रोकिँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । भारतमा शुक्रबारदेखि हुन गइरहेको लोकसभाको पहिलो चरणको निर्वाचनका लागि आज बेलुका ५ बजेबाट प्रचारप्रसार बन्द हुँदैछ ।  शुक्रबार पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेश गरी १०२ सिटको लागि निर्वाचन हुँदैछ । 

तमिलनाडुकोे सबै ३९ सिटमा पहिलो चरणमा निर्वाचन हुँदैछ ।  यस्तै उत्तर प्रदेशका ८, उत्तराखण्डका ५ र पश्चिम बंगालका तीन लोकसभा सिटका लागि पनि पहिलो चरणमा मतदान हुने कार्यक्रम छ । 

यस्तै राजस्थानका १२ सिटका लागि पनि सोही दिन मतदान हुनेछ । यस्तै, अरुणान्चलका २, असमका ५, बिहारका ४, छत्तीसगढका १, मध्य प्रदेशका ६,  महाराष्ट्रका ५, मणीपुरका २, मेघालयका २, मिजोरम, नागाल्याण्ड, त्रिपुरा, सिक्किम, जम्मु काश्मीर, लक्षदीप, अण्डमान, निकोबार र पुण्डुचेरी हरेकमा एक सिटका लागि पनि सोही दिन मतदान हुन लागेको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC