site stats
बाह्रखरी :: Baahrakhari
देश
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको 'ब्रेक थ्रु', गाडी गुड्न एक वर्ष लाग्ने 
Global Ime bank

काठमाडौं ।  नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ब्रेक थ्रु अर्थात् वारपार छेड्ने काम पूरा भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सोमबार सुरुङको 'ब्रेक थ्रु' भएको हो ।

सुरुङमार्ग वारपार भइसके पनि सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । सुरुङमार्ग दुई हजार ६८८ मिटर लामो रहेको छ । यस सुरुङमार्गमार्फत् काठमाडौंको बलम्बुबाट करिब तीन मिनेटमै धादिङको सिस्नेखोला पुग्न सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu