site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
३० सांसदको हस्ताक्षरसहित लक्ष्मणकिशोरले गरे मुख्यमन्त्रीमा दाबी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् । नागरिक उन्मुक्तिका सातसहित चौधरीले आइतबार ३० प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुख नजिर मियाँसमक्ष बुझाएका हुन् ।

नेपाली कांग्रेसका १८, नेकपा (एकीकृत समाजवादी)का चार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एकसहित ३० सांसदको हस्ताक्षर बुझाएर उनले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।

प्रदेश प्रमुख मियाँले भने दुई दाबी प्रस्तुत हुने भन्दै अर्को आएपछि कसको दाबी पुग्छ भनेर परीक्षण गर्ने तयारी गरेका छन् । “लक्ष्मणकिशोरको दाबी आएको छ । अर्को दाबी पनि आउँदै छ भनिएको छ,” प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेन्द्रराज ढुंगानाले बाह्रखरीसित भने, “हामी परीक्षण गरेर दाबी पुग्ने नपुग्ने निर्णय गर्छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement