site stats
बाह्रखरी :: Baahrakhari
कला
चौथो सातामा ‘महाजात्रा’ : २३ करोड ग्रसकलेक्सन

काठमाडौं । चलचित्र ‘महाजात्रा’ले २३ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । प्रदर्शनको चौथो सातामा प्रवेश गरेको सिनेमाले २३ करोड एक लाख ग्रस कलेक्सन गरेको हो । 

निर्माण पक्षले नेपालमा १९ करोड र विदेशमा नौ करोड एक लाखको ग्रस कलेक्सन गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

चैत ९ गतेदेखि प्रदर्शनरत चलचित्रमा विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, हरिवंश आचार्य, वर्षा राउत मुख्य भूमिकामा छन् ।

निर्देशक तथा लेखक प्रदीप भट्टराईले सिनेमामा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने संघर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu