site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निगमको अपरेसन डाइरेक्टरमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन
दीपु ज्वारचन । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं  । नेपाल वायुसेवा निगमको अपरेसन डाइरेक्टरमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् । तत्कालीन अपरेसन डाइरेक्टर क्याप्टेन श्रवण रिजाल वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा परेका थिए ।

रिजाल निलम्बनमा परेपछि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्याप्टेन ज्वारचनलाई डाइरेक्टरमा नियुक्ति गर्ने निर्णय गरेका हुन् । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उनको नियुक्तिको स्वीकृति लिन भने बाँकी छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC