देश

काठमाडौं । बाजुरामा आज भूकम्प भएको छ । आज बिहान बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्प बिहान ३ बजेर ५३ मिनेटमा गएको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८० ०८:१८
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास