site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिंहदरबारअगाडिको सडक गरियो बन्द, ट्राफिक व्यवस्थापनमा समस्या (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई मध्यनजर गरेर काठमाडौंको सिंहदरबारअगाडिको सडकमा आवतजावत बन्द गरिएको छ । मंगलबार दिउँसो प्रहरीले सडक बन्द गरेको हो ।

सो सडक भएर गुड्न लागेका सवारीसाधनलाई अन्यत्र पठाइएको छ । त्यहाँको बाटो बन्द गरिँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।

राप्रपाले आज बृहत् प्रदर्शनको आयोजना गरेको छ । प्रदर्शनलाई मध्यनगर गरी ठूला संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

थप तस्बिर हेर्नोस्–

p6-1712647609.jpg

p7-1712647609.jpg

p1-1712647608.jpg

p2-1712647608.jpg

p3-1712647608.jpg

p5-1712647608.jpgp9-1712647752.jpgp8-1712647860.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro