site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निजी विद्यालयलाई काठमाडौं महानगरले भन्यो– एक महिनाभित्र नेपालीपन झल्कने नाम राख्नू
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न निर्देशन दिएको छ । बिहीबार एक सूचना जारी गर्दै महानगरले निजी विद्यालयको नाममा नेपालीपन झल्किनुपर्ने बताएको हो ।

शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्थाबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था रहेको महानगरले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ नामका लागि महानगरले एक महिनाको समय दिएको छ । महानगरले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नका लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस भनेको छ ।

KTM-Maha-1711641805.jpg
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  २१:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC