site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘गृहप्रशासनले उद्योगी व्यवसायीको चरित्र हत्या गर्ने काम गर्‍यो’

काठमाडौं । गृहमन्त्रालयलाई व्यक्तिको चरित्रहत्या गर्ने उद्धेश्यले उद्योगी व्यवसायीलाई पक्राउ गर्ने गरेको आरोप लागेको छ । 

राज्य व्यवस्था सुशासन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै सासंद बुद्धिमान तामाङले गृहप्रशासनले नागरिकमाथि गतल व्यवाहार गरेको आरोप लगाएका हुन् ।

बाँसबारी छालाजुत्ता प्रकरणमा राज्यले उद्योगपति विनोद चौधरी र सोही प्रकृतिको ललितानिवास जग्गा प्रकरणमा एमाले नेता विष्णु पौडेलको छोरामाथि भएको व्यवाहार फरक रहेको भन्दै तमाङले त्यसको जवाफ गृहप्रशासनले दिनु पर्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro