site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टीसीएलले ल्यायो ९८ इन्चको क्युडी–मिनी एलईडी टिभी
Sarbottam CementSarbottam Cement

काठमाडौं । टीसीएलले नेपालमा पहिलोपटक ९८ इन्चको क्युडि–मिनी एलईडी टीभी नेपाली बजारमा ल्याएको छ । ठूलो ९८ इन्चको स्क्रिन साइजको साथ, ९८ इन्चको क्यूडी–मिनी एलईडी टीभीले दृश्य उत्कृष्टताका लागि नयाँ मानक सेट गर्ने कम्पनीले जनाएको छ ।

जसले उपभोक्ताहरूलाई असाधारण रूपमा जीवन्त र इमर्सिभ दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

टीसीएलको स्वामत्विमा रहेको क्वान्टम डट टेक्नोलोजीद्वारा सञ्चालित, टीभीले लाखौँ जीवन्त र सटिक रंगहरू प्रदर्शन गर्दछ, डीसीआई–पी३ मानक अनुसार ९६ इन्च सम्मको फराकिलो रङ भोल्युम प्रदान गर्दछ । चलचित्र हेर्ने, खेल खेल्ने वा स्ट्रिमिङि सामग्री, प्रयोगकर्ताहरूले आफूलाई बेजोड चमक र गहिराइको साथ रंगहरूको संसारमा डुबाउन सक्छन् ।

९८ इन्चको क्युडी–मिनी एलईडी टीभीका मुख्य विशेषताहरू समावेश छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement