site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सोनामले ल्यायो ‘सिजन सेल’ अफर, ७० प्रतिशत छुट मिल्ने
SkywellSkywell

काठमाडौं । नेपाली कपडा सामग्री ब्रान्ड सोनामले जाडो मौसम सकिएसँगै ‘सिजन सेल’ अफर ल्याएको छ ।

सोनामले चैत १ गतेदेखि चैत १८ गतेसम्म चल्ने अफरमा ७० प्रतिशतसम्म छुट पाइने बताएको छ । यो छुट व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोगी सामग्रीमा दिइने छ ।

Dabur Nepal
NIC Asia

सोनाम ब्रान्डका उत्पादन महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पन्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायतमा छ ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा, चितवनको सिजी ल्यान्डमार्क, सुनसरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोड, बुटवल र सुर्खेतको विरेन्द्रनगरमा सोनामको सोरुम छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu