site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकार मातहत ल्याउने प्रक्रिया थाल्न निर्देशन
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया सुरु गर्न आइतबार निर्देशन दिएका छन् । उनले सो प्रक्रिया आजै थाल्न सम्बन्धित पक्षलाई निर्देशन दिएको गृह मन्त्रालयले जानकारी गराएको छ ।

त्यसका निम्ति विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिने मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro