site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिटिजन्स बैंकद्वारा ६० कर्मचारीलाई 'दीर्घ सेवा सम्मान'
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिटिजन्स बैंकले बैंकमा निरन्तर १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरूलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरेको छ । बैंकले कर्मचारीको दिन ‘इम्प्लोई डे’को रूपमा मनाउँदै आएको छ ।

बैंकले १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गर्न थालेको अवसरमा एक महिने वार्षिक उत्सवसम्बन्धी कार्यक्रम आयोजना गरिरहेको छ । वैशाख ७ गते बैंकको वार्षिक उत्सवको दिन हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकमा १० वर्ष सेवा प्रवाह गरेका ४५ जनालाई १० ग्राम र १५ वर्ष सेवा प्रवाह गरेका १५ जनालाई १५ ग्राम स्वर्णपदक तथा प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मान'बाट सम्मानित गरेका हुन् ।

बैंकमा हाल १७ सय ८० कर्मचारी कार्यरत छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement