site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पले भेटेपछि मस्कले भने– कसैलाई पैसा दिन्नँ
फाइल तस्बिर : रोयटर्स ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा रहेका डोनाल्ड ट्रम्पले विश्वकै धनाढ्यमध्येका एलन मस्कलाई भेटेका छन् । गएको सप्ताहन्तमा फ्लोरिडमामा ट्रम्पले मस्कसँग भेट गरेको न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै द गार्जियनले जनाएको छ ।

आइतबार ट्रम्पले टेस्ला एवं स्पेसएक्सका मालिक मस्क र अरू रिपब्लिकन दातासँग भेट गरेको समाचारमा जनाइएको छ । सो समाचारसँगै मस्कले बुधबार आफ्नै सामाजिक सञ्जाल एक्समा कसैलाई पनि पैसा नदिने उल्लेख गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“स्पष्टताको लागि, म कुनै पनि अमेरिकी राष्ट्रपतिको उमेदवारलाई पैसा दान गरिरहेको छैन,” मस्कले लेखेका छन् ।

ट्रम्पले राष्ट्रपति निर्वाचनको अभियानका निम्ति थप दाता खोजिरहेको जनाइएको छ । द गार्जियनबाट ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement