site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालुवाटारमा गठबन्धनको बैठक जारी 
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नयाँ गठबन्धनको बैठक फेरि सुरु भएको छ ।

बालुवाटार बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सहभागी छन् । 

मन्त्री लगायतका विषयमा भागबन्डा गर्न दलहरू फेरि बैठकमा जुटेका हुन् । आज बिहान पनि बालुवाटारमा छलफल भएको थियो । आजै तीन मन्त्रीको शपथको तयारी छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro