site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘पहिरोभित्रको घाम’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । कवि सुशीला खड्का ‘हसिना’को कविताकृति ‘पहिरोभित्रको घाम’ सार्वजनिक भएको छ । किताब पेज टर्नरले प्रकाशनमा ल्याएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, साहित्यकार भुवनहरि सिग्देल, कृतिकार हसिनालगायतले कृति सार्वजनिक गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा पुस्तकमाथि समीक्षात्मक टिप्पणी राख्दै डा. गीता त्रिपाठीले कृतिभित्रका कवितामा समाजिक–राजनीतिक विसंगति विरुद्धका विद्रोह समेटिएको बताइन् ।

समीक्षक महेश पौड्यालले हसिनाका कविताले अन्धकारमा पनि आशाको सञ्चार प्रवाह गर्न सक्ने टिप्पणी गरे ।

Global Ime bank

कार्यक्रममा साहित्यकारहरू भुवनहरि सिग्देल, लक्ष्मी माली, डा. रामप्रसाद ज्ञवाली, राजेन्द्र थापा तथा राजेश थापाले बोलेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  २१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC