राजनीति

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टी सचिव बीपी साहले केन्द्रीय समिति बैठक आउँदो चैत ३ र ४ गते पर्साको वीरगन्जमा बस्ने जानकारी दिए ।
बैठकको एजेन्डा भने खुलाइएको छैन ।
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८० १३:३४
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास